८ बैशाख २०८१, शनिबार

Tag: ढुण्डीप्रसाद निरौला

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी, ललितपुरका सिडिओलाई कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भई रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउन आज मंगलबार काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । तर ललितपुरका प्रमुख जिल्ला