७ बैशाख २०८१, शुक्रबार

Tag: ढुङ्गा

रुद्रायणी मन्दिर पुनःनिर्माणमा जग खनेर ढुङ्गा भर्ने काम जारी

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुनःनिर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्ग भर्ने काम अघि बढेको छ । वडावासी जात्रा एवं धान भित्र्याउने आदि चटारोमा व्यस्त भएसँगै सो मात्राको काम सम्पन्न भएको हो । मन्दिर