६ बैशाख २०८१, बिहिबार

Tag: ढुक्कले मतदान गरौँ

मौसम विभागले भन्यो – मौसम सफा छ, ढुक्कले मतदान गरौँ

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान