१३ बैशाख २०८१, बिहिबार

Tag: ढिलासुस्ती

कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा

म्याग्दी । २०७८ वैशाख ९ गते निवेदन दिएका मङ्गला गाउँपालिका–२ बाबियाचौरका नवीन खड्काले साउन १२ गते नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पाउनुभयो । “आवश्यक सबै कागजात र प्रक्रिया पु¥याएर निवेदन दिएको थिएँ”, उहाँले भन्नुभयो, “विद्युतीय र कागजी अभिलेखमा जन्ममिति नभएको