१३ बैशाख २०८१, बिहिबार

Tag: ढाका बुनाइ

पाल्पामा ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

रामपुर, पाल्पा । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउछिन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन्