१२ बैशाख २०८१, बुधबार

Tag: ढक्कमक्क हिउँ

हुम्लाको सिमकोटमा ढक्कमक्क ढाकिएको हिउँको दृश्य

सिमकोट । चिसो बढेसंगै देशको हिमाली भेगमा हिमपात भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य देख्न सकिन्छ । बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया गाउँका बालबालिका