६ बैशाख २०८१, बिहिबार

Tag: ढकमक्क

सबैतिर ढकमक्क फुले सयपत्री

गाईघाट १७ कात्तिक । यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् । जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से,