६ बैशाख २०८१, बिहिबार

Tag: ड्राई फ्रूटको राजा

ड्राई फ्रूटको राजा काजू खानुका फाइदाहरु, जानी राखौ

हामीले मन पराउने मसलामा सवैभन्दा पौष्टिक काजूलाई मानेका छौं । यो ड्राई फ्रूटको राजा हो । यो खानाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । काजूको उपयोग प्राय: मिठाई र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग हुने गरेको छ । काजू मिसाएको बर्फी सबैले