११ बैशाख २०८१, मंगलबार

Tag: डोल्पा

मोटरसाइकल ‘ट्रेक’ को ‘हब’ बन्दै डोल्पा

डोल्पा । हिमाली जिल्ला डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ । देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरिभराउ हुन थालेकाले यो जिल्ला पनि मोटरसाइकल ‘ट्रेक’को ‘हब’ बन्न थालेको हो । से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षमात्रै दुई