७ बैशाख २०८१, शुक्रबार

Tag: डोरमणि पौडेल

सिंहदरबारले स्थानीय तहमा अधिकार नदिएकोमा पूर्वमुख्यमन्त्रीको गुनासो

हेटौँडा । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिंहदरबारले स्थानीय तहमा अधिकार नदिएको भन्दै गुनासो प्रकट गरेका छन् । प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै पूर्वमुख्यमन्त्री पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न