४ बैशाख २०८१, मंगलबार

Tag: डोरजर दुर्घटना

डोरजर दुर्घटनामा मृत्यु

डोटी । अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल