६ बैशाख २०८१, बिहिबार

Tag: डोबाटे विश्वकर्मा

गण्डकीमा डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । आज सोमबार मुख्यमन्त्री पोखरेलले सांसद विश्वकर्मालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई विनाविभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको