१२ बैशाख २०८१, बुधबार

Tag: डोट्याली भाषा

सुदूरपश्चिममा बोलिने डोटेली भाषाको मौलिकता हराउँदै

कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा