१२ बैशाख २०८१, बुधबार

Tag: डोटी बस दुर्घटना

कैलालीबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना, दर्जनौ घाइते

धनगढी । कैलालीको अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना भएको छ । आज बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार