७ बैशाख २०८१, शुक्रबार

Tag: डोटी जिल्ला

डोटीमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु

डोटी । आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटी जिल्लामा १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती