१३ बैशाख २०८१, बिहिबार

Tag: डोटीमा हुँदै

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

काठमाडौँ । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका ५ जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।