८ बैशाख २०८१, शनिबार

Tag: डोटीको अध्यक्ष

एमाले डोटीको अध्यक्षमा मल्ल विजयी

डोटी । नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल बिजयी भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका मल्ल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त