११ बैशाख २०८१, मंगलबार

Tag: डोजर

बजारभित्र डोजर प्रयोग गरेर सडक खन्दा दर्जनौं घर जोखिममा

बाजुरा । बजारभित्र जताततै डोजर प्रयोग गरेर सडक खन्दा बाजुराको सदरमुकाम मार्तडीको केही बस्ती पहिरोको उच्च जोखिमा रहेका छन् । वातावरणीय प्रभाव मुल्याङ्कन तथा योजना बिना विकासका नाममा बस्तीलाई नै जोखिममा राखेर डोजरले सडक खन्दा बस्ती नै जोखिममा परेका छन्