८ बैशाख २०८१, शनिबार

Tag: डेविड वार्नर

टि २० विश्वकप : वार्नरको अर्धशतकसँगै अष्ट्रेलियाको लगातार दोस्रो जित

एजेन्सी । ओपनर डेविड वार्नरको अर्धशतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी टि २० विश्वकप २०२१ मा लगातार दोस्रो जित हासिल गरेको छ । हिजो बिहीबार अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो । जितको लागि १५५ रनको विजयी