८ बैशाख २०८१, शनिबार

Tag: डेमोस्ट्रेसन उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान, नगरपालिकाभर बिदा

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक