१२ बैशाख २०८१, बुधबार

Tag: डेङ्गु

डेङ्गुबाट थप १ जनाको मृत्यु, हालसम्म ५२ जनाको मृत्यु

काठमाडौँ । डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ