८ बैशाख २०८१, शनिबार

Tag: डेगेन्द्र पाण्डे

राष्ट्रपति भण्डारीले यो वर्षको भाइटीका किन लगाइनन् ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारको भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइती पाण्डे परिवारतर्फ जुठो परेकाले यसवर्ष उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले बताएको छ । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ