८ बैशाख २०८१, शनिबार

Tag: डेंगुबाट मृत्यु

डेंगुबाट भेरी अस्पतालमा उपचारत २ जनाको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेङ्गुका बिरामीको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख