८ बैशाख २०८१, शनिबार

Tag: डुवाना लामा

नासिर र डुवानाद्वारा पौडीमा नयाँ कीर्तिमान कायम

काठमाडौँ । नेपाल पौडी सङ्घको आयोजनामा भएको १०औँ एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल भएका छन् । नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिन नामडोल रायन गुरुङ्गले हिट चरणमा कायम गरेको