१३ बैशाख २०८१, बिहिबार

Tag: डुङ्गा दुर्घटना

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी ७६ जनाको मृत्यु

अबुजा । नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो । सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गरेका छन् । त्यहाँ भएको