१२ बैशाख २०८१, बुधबार

Tag: डुंगा दुर्घटना

भूमध्य सागरमा डुंगा दुर्घटना : ९० भन्दा बढी आप्रवासीको मृत्यु

जेनेभा, स्विजरल्याण्ड । लिबियाबाट शरणार्थी बोकेको डुंगा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन् । “अर्को भूमध्यसागरीय त्रासदीमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । युरोपले युक्रेनबाट ४० लाख शरणार्थीहरूलाई