८ बैशाख २०८१, शनिबार

Tag: डीसीएमसी

सरकारले गर्यो काठमाडौं प्रवेशमा कडाइ : एन्टिजेन परीक्षण अनिवार्य

काठमाठौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यका प्रवेश गर्न नाकामा अब एन्टिजेन परीक्षण अनिवार्य गर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को आज सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा