१२ बैशाख २०८१, बुधबार

Tag: डीभी दर्ताको आवेदन खुला

सन् २०२३ को लागि डीभी दर्ताको आवेदन खुला

काठमाडौं । अमेरिकी सरकारले गएरातिदेखि सन् २०२३ को लागि डाईभर्सिटी भिसा (डीभी) खुला गरेको छ । सन् २०२३ का लागि आवेदन गएराति ९ः४५ बजेदेखि खुला भएको हो । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको