४ बैशाख २०८१, मंगलबार

Tag: डीएनए मिल्यो

निहारिका राजपुतको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो

काठमाडौं । ‘कुमारी आमा’ का रुपमा चिनिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले पुष्टि गरे