८ बैशाख २०८१, शनिबार

Tag: डीआईजीको नेतृत्व

बालाजु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौँ । काठमाडौंको गोंगबुमा भएको घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । काठमाडौंको गोंगबुमा यातायात व्यवसायीले सोमबार गरेको आन्दोलनमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको हो । प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न उपत्यका