१२ बैशाख २०८१, बुधबार

Tag: डीआईजी

सशस्त्र प्रहरी : एआईजीको १ सिटमा बढुवाका लागि ४ जनाको आवेदन

काठमाडौं । सशस्त्र प्रहरीका ४ जना डीआईजीले रिक्त अतिरिक्त महानिरीक्षकमा बढुवा हुन आवेदन दिएका छन् । सशस्त्र प्रहरीको एआईजीको १ सिटमा बढुवा हुन डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका हुन् । स्रोतका अनुसार डीआईजी