६ बैशाख २०८१, बिहिबार

Tag: डिभर्ना

बोयर बाख्राको केन्द्र बन्दै अर्घाखाँचीको डिभर्ना

अर्घाखाँची । सन्धिखर्क नगरपालिका– ११ डिभर्ना बोयर जातका बाख्रा उत्पादनको केन्द्र बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशङ्कर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थाका बाख्रापालन सहकारीका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी