७ बैशाख २०८१, शुक्रबार

Tag: डिन थम्पसन

राप्रपा अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेट गरेका छन् । केन्द्रीय कार्यालय धूम्रबाराहीस्थित अध्यक्ष लिङ्देनको कार्यकक्षमा आज भएको भेटवार्तामा द्विपक्षीय र चासोका विषयमा विचारविमर्श भएको थियो ।