१३ बैशाख २०८१, बिहिबार

Tag: डिजिटल शैक्षिक

डिजिटल शैक्षिक जागरण

सुर्खेत, ३१ जेठ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आइसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दाबी गर्नुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आइसिटी विभागद्वारा आयोजित ‘पाँच