७ बैशाख २०८१, शुक्रबार

Tag: डा. हर्षवर्धन

एमाले महाधिवेशन : अतिथीको रुपमा भाजपाका दुई नेता सहभागी हुने

काठमाडौं । भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सचिव हरिष द्विवेदी नेकपा एमालेको १० औँ महाधिवेशनमा अतिथीको रुपमा सहभागी हुनका लागि आउने भएका छन् । स्रोतका अनुसार अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाएको