१३ बैशाख २०८१, बिहिबार

Tag: डा. सुरेशराज शर्मा

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण : डा. शर्मा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा. सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताउनुभएको छ । सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा डा शर्माले युवालाई गुणस्तरीय प्राविधिक शिक्षा