६ बैशाख २०८१, बिहिबार

Tag: डा. सुनिल शर्मा

गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छु : सांसद डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग पुनः दोहोर्याएका हुन् । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै