७ बैशाख २०८१, शुक्रबार

Tag: डा. शेखर कोइराला

राजनीतिमा हुनुपर्ने संस्कार र नैतिकताको खडेरी लाग्यो : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेकोमा गुनासो गरेका छन् । आज मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा नेता कोइरालाले