७ बैशाख २०८१, शुक्रबार

Tag: डा. वीरेन्द्रप्रसाद महतो

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

युएई, दुबई । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त अरब इमिरेट्स (इमिरेट्स) को दुबईमा जारी जालवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का क्रममा नेपाल पेभिलियनमा आज