६ बैशाख २०८१, बिहिबार

Tag: डा. विजय पौडेल

देश विकासमा समाजवादी अर्थ व्यवस्थाको खाँचो छ : नेता पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेलले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिक रूपान्तरण गर्न सकिने बताएका छन् । पार्टी निकट युवा सङ्घ नेपालको कार्यालय बबरमहलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकमा