६ बैशाख २०८१, बिहिबार

Tag: डा. रोशन पोखरेल

पेटको स्क्यान गर्ने उपकरण खरिदका लागि सचिव पोखरेलको निर्देशन

नारायणगढ, चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने उक्त उपकरण