७ बैशाख २०८१, शुक्रबार

Tag: डा. रोजनाथ पाण्डे

संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा

काठमाडौं । संघीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद् सचिवालयमा कार्यरत सहसचिव पाण्डे आज सचिवमा बढुवा भएका हुन् । सचिवालयका सचिव धुव्र घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई बढुवा गरिएको हो । आज