७ बैशाख २०८१, शुक्रबार

Tag: डा. राजेश झा

प्रदेश २ का नवनियुक्त प्रमुख झाद्वारा पदभार ग्रहण

धनुषा । नवनियुक्त प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश झाले आज पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख झाले कार्यालयमा पदभार ग्रहण गरेपश्चात् जनकपुरका सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै शिरमा देश र मनमा मधेशलाई राखेर देश, जनता र संविधानलाई