१२ बैशाख २०८१, बुधबार

Tag: डा. महावीर पुन

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा डा. महावीर पुनकोे निरन्तरता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि