६ बैशाख २०८१, बिहिबार

Tag: डा. भोजराज अधिकारी

चितवन क्षेत्र नं ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका

चितवन । चितवन क्षेत्र नं ३ मा विसं २०७४ को सङ्घीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् ।