७ बैशाख २०८१, शुक्रबार

Tag: डा. बावुराम भट्टराई

प्रतिनिधिसभा पुन:स्थापना भए स्वत: देउवा प्रधानमन्त्री : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले प्रतिनिधि पुनःस्थापना भए नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । गोरखामा शुक्रबार पत्रकारसँगको कुराकानीमा भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका हुन् । साथै उनले