८ बैशाख २०८१, शनिबार

Tag: डा. बच्चुकैलाश कैनी

डा. बच्चुकैलाश कैनीका पाँच कृति विमोचन

काठमाडौँ । साहित्यकार डा. बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको