१३ बैशाख २०८१, बिहिबार

Tag: डा. ध्रुव मुडभरी

वरिष्ठ चिकित्सक मुडभरीको कोरोना संक्रमणवाट मृत्यु

काठमाडौं । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा. मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा