११ बैशाख २०८१, मंगलबार

Tag: डा. धवलशमशेर राणा

राप्रपा अध्यक्ष लिङ्देनले पार्टी एकताको प्रस्ताव लिएर भेटे रवीन्द्र मिश्रलाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न आज शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन्