७ बैशाख २०८१, शुक्रबार

Tag: डा. देवी क्षेत्री दुलाल

साहित्यकार डा. दुलाल : जसले खोजे इलामको साहित्यिक इतिहास

इलाम । कुनै विधाको इतिहास लेख्न सहज छैन । मौलिक कृति वा सामान्य पुस्तक निकाले जस्तो प्रयत्नले इतिहास लेखिँदैन । अनुसन्धान बढी गर्नुपर्ने र तथ्यमा ढाल्दै साङ्गोपाङ्ग वर्णन गर्नुपर्छ । वास्तविकताको गहिराइमा नपुगी लेखेमा भ्रम फैलिन सक्ने वा अपत्यारिलो हुनेसम्म